"/> Home - Line Khabar
Line Khabar
बुधबार, साउन ९, २०८१ | July 24, 2024
Recent Comments

    राजनीति

    सबै

    नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ

    • ५ महिना अगाडि

    काठमाडौँ, २३ फागुन ०८० । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । राष्ट्रपति पौडेलले नेकपा एमालेका सातजना, नेकपा (माओवादी केन्द्र)का चारजना, रास्वपाका तीनजना र नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीहरूलाई शपथग्रहण गराउनुभएको हो । तीनजना मन्त्रीहरूलाई सोमबार नै शपथ गराउनु भएको थियो । आजै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरू नियुक्त गरि जिम्मेवारी समेत तोक्नुभएको थियो [...]

    नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गोपनीयताको शपथ

    समाचार

    सबै

    फोटो फिचर

    सबै

    पूर्व राजपरिवारको सवारी सार्वजनिक प्रदर्शनीमा

    पूर्वराजा त्रिभुवन र उहाँको परिवारले प्रयोगमा ल्याएको सवारी नारायणहिटी दरबार सङग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले ०७९ असार ११, बुधबारदेखि नारायणहिटी दरबार सङग्रहालय परिसरमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखेको छ । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

    थप पढ्नुहोस्
    पूर्व राजपरिवारको सवारी सार्वजनिक प्रदर्शनीमा

    चिचरको स्वागत :

    ‘चिचर’ आदिवासी थारु, बोटे समुदायको विशेष परिकार हो । यो परिकार अनदी चामलबाट तयार पारिन्छ । तस्विरमा नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा नम्वर–१५ स्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा पाहुनालाई खाजाको रुपमा तयार गरिएको चिचर । चटनी र तरकारीसँग [...]

    थप पढ्नुहोस्
    चिचरको स्वागत :

    चिटिक्क होमस्टे

    नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा नम्वर–१५ (साविक अग्यौली–५, बाघखोर) को अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा पाहुनाको स्वागतका लागि बनाइएका चिटिक्क परेका होमस्टे (घरबास) । यहाँ थारु र बोटे समुदायको घरमा पाहुनाको स्वागतका लागि यसरी होमस्टेहरु बनाइएको छ । होमस्टेमा [...]

    थप पढ्नुहोस्
    चिटिक्क होमस्टे

    पाटन दरबार क्षेत्र

    कोरोना भाइरसको सङ्क्रमण बढेपछि सरकारले दुई साताको लागि जारी गरेको निषेधाज्ञाका कारण सुनसान देखिएको पाटन दरबार क्षेत्र । तस्वीर : चन्द्रकला क्षेत्री/रासस

    थप पढ्नुहोस्
    पाटन दरबार क्षेत्र

    सूर्यास्तको मनै लोभ्याउने दृश्यः

    पर्यटकीय क्षेत्र चितवनको भरतपुर–२३, जगतपुरबाट देखिएको सूर्यास्तको दृश्य । विश्व प्रसिद्ध चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्धारको रुपमा रहेको यहाँ जङ्गल सफारी, गैंडालगायत दुर्लभ बन्यजन्तुको अवलोकन, थारु, दराईलगायत आदिवासी जनजातिको मौलिक परम्परालाई नजिकबाट अनुभव गर्ने अवसर, प्रसिद्ध बिक्रमबाबा तथा सूर्यास्तको मनोरम [...]

    थप पढ्नुहोस्
    सूर्यास्तको मनै लोभ्याउने दृश्यः

    भूकम्पको छ वर्षमा बन्यो धरहरा

    भूकम्पले क्षति पुर्याएको धरहरा पुननिर्माणपछि । तस्बिर : रोशन सापकोटा र रत्न श्रेष्ठ/रासस

    थप पढ्नुहोस्
    भूकम्पको छ वर्षमा बन्यो धरहरा

    फिचर

    कला/साहित्य/मनोरञ्जन

    सबै

    मौसम/जलवायु परिवर्तन

    भिडियोहरु

    सबै
    लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक

    लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक

    काठमाडौँ, २० साउन ०७९ । लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ साङ्गीतिक लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक भएको छ । जनचेतानामूलकसहित अनेक गीतगायन, लेखन र सङ्गीतमा काम गर्दै आएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डिएआर मुभिजमार्फत सार्वजनिक भएको हो । काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको [...]

    आव ०७८/७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत

    आव ०७८/७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आव ०७८/७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको छ । (भिडियो सौजन्य : एपिवान एचडी)

    यो देश अब अघि बढ्यो, बढ्यो: प्रधानमन्त्री ओली

    यो देश अब अघि बढ्यो, बढ्यो: प्रधानमन्त्री ओली

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेकपा वाग्मती प्रदेश कमिटीद्वारा ०७७ माघ २३ गते शुक्रबार काठमाडौँमा आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै । भिडियो : BG TV

    ‘झ्यालमा पर्दा छ’ करोड क्लब सेलेबेरेशनः उखु गुलियो सार्वजनिक

    ‘झ्यालमा पर्दा छ’ करोड क्लब सेलेबेरेशनः उखु गुलियो सार्वजनिक

    काठमाडौँ १५ माघ ०७७ / खेम सेञ्चुरी र सुमन थापा मगरको स्वरमा रहेको लोकगीत ‘झ्यालमा पर्दा छ’ ले करोड क्लब नाघेपछि कलाकारले केक काटेर खुशीयाली मनाएका छन् । बजारमा आएको तीन महिनामै गीतले करीब एक करोड २० लाख भ्युज पाएको छ । गीतमा सेञ्चुरी आफैले सङ्गीत गर्नुभएको छ भने नेत्र अर्यालले शब्द लेख्नुभएको छ । गीतमा विनोद बाजुरालीले सङ्गीत संयोजन [...]

    रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक

    रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक

    काठमाडौं : लाेक दाेहाेरि गाएक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा लाेकदाेहाेरि गीत "पिरतीमा दम छ" लाेक दाेहाेरि गित सार्वजनिक भएकाे छ । गितकाे शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार सानुकाे रहेकाे छ । बिक्रम चाैहानकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा संजिव ठकुरि र आयुष्मा कार्किकाे अभिनय, छायांकन दिपक गिरि, सा्पादन लक्ष्मण चाैहान, कलर मिलन [...]