काठमाडौँ । नेकपाको स्थापना दिवसकै अवसर पारेर शुक्रबार माओवादी केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख धर्मदत्त देवकोटा, अष्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत तथा संविधानसभा सदस्य लक्की शेर्पा सिंगो टीमसहित एमाले प्रवेश गर्नुभएको छ । उहाँहरु दुवै जना माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । यस्तै लेखनाथ नगरपालिकाका पूर्वमेयर सालिकराम पौडेलसहित सागर ढकाल, डा. ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीलगायतका […]
"/> लक्की शेर्पा र धर्मदत्त देवकोटा लगायत माओवादी नेताहरू एमालेमा प्रवेश - Line Khabar
Line Khabar
शुक्रबार, भदौ २८, २०८१ | September 13, 2024
  • होमपेज
  • लक्की शेर्पा र धर्मदत्त देवकोटा लगायत माओवादी नेताहरू एमालेमा प्रवेश

लक्की शेर्पा र धर्मदत्त देवकोटा लगायत माओवादी नेताहरू एमालेमा प्रवेश

लक्की शेर्पा र धर्मदत्त देवकोटा लगायत माओवादी नेताहरू एमालेमा प्रवेश

काठमाडौँ । नेकपाको स्थापना दिवसकै अवसर पारेर शुक्रबार माओवादी केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख धर्मदत्त देवकोटा, अष्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत तथा संविधानसभा सदस्य लक्की शेर्पा सिंगो टीमसहित एमाले प्रवेश गर्नुभएको छ । उहाँहरु दुवै जना माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो ।

यस्तै लेखनाथ नगरपालिकाका पूर्वमेयर सालिकराम पौडेलसहित सागर ढकाल, डा. ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीलगायतका चर्चित नेताहरु पनि एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित बिशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका