वर्ष समीक्षा २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र, अर्बपतिको सङ्ख्यामा भने अभूतपूर्व वृद्धि
हेमन्त जोशी काठमाडौँ, १५ पुस ०८२ । सन् २०२५ मा विश्व अर्थतन्त्रले उच्च ब्याजदर तथा मुद्रास्फीति, आपूर्ति शृङ्खलामा आएको परिवर्तन, मानवीय सहायता रकममा चरम कटौती, सार्वजनिक ऋणको बढ्दो आँकडा जस्ता चुनौतीको सामना गर्नुपर्यो । संयुक्त राष्ट्रसङ्घ ९युएन०, अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०, विश्व आर्थिक मञ्च ९डब्लुइएफ० लगायतका अन्तर्राष्ट्रिय संस्थाले उच्च मुद्रास्फीति, बढ्दो ऋण, भू(राजनीतिक तनाव, प्रविधि […]