काठमाडौँ, ८ वैशाख ०७८ । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज साँझ भएको भेटवार्ता सकिएको छ । भेटवार्तापछि उहाँहरू नागपोखरीस्थित मेरियट होटलबाट बाहिरीनुभएको छ । उहाँहरूले सो भेटबारे कुनै प्रतिक्रिया दिनुभएको छैन । पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा उहाँहरूबीच छलफल भएको बताइएको छ । गत पुस ५ […]
"/> प्रधानमन्त्री ओली र नेता नेपालबीचको भेटवार्ता सकियो - Line Khabar
Line Khabar
शनिबार, भदौ २९, २०८१ | September 14, 2024
  • होमपेज
  • प्रधानमन्त्री ओली र नेता नेपालबीचको भेटवार्ता सकियो
एमालेमा एकताको कसरत

प्रधानमन्त्री ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

प्रधानमन्त्री ओली र नेता नेपालबीचको भेटवार्ता सकियो

काठमाडौँ, ८ वैशाख ०७८ । नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज साँझ भएको भेटवार्ता सकिएको छ । भेटवार्तापछि उहाँहरू नागपोखरीस्थित मेरियट होटलबाट बाहिरीनुभएको छ । उहाँहरूले सो भेटबारे कुनै प्रतिक्रिया दिनुभएको छैन ।

पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा उहाँहरूबीच छलफल भएको बताइएको छ । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उहाँहरूबीच संवाद हुन सकेको थिएन । यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका