काठमाडौँ, २६ चैत ०७८ । सरकारले रामनवमीका दिन आइतबार सार्वजनिक बिदा दिएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जानकारी गराएको छ ।
काठमाडौँ, २६ चैत ०७८ । सरकारले रामनवमीका दिन आइतबार सार्वजनिक बिदा दिएको छ ।
यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जानकारी गराएको छ ।
Your email address will not be published. Required fields are marked *
Δ