सधैँ हाहुको भरमा सरकार बन्दैन : ओली
काठमाडौं, २० मङ्सिर ०८२ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावपछि राजनीतिक दलको सरकार बन्ने दाबी गरेका छन्। पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘सधैँ हाहुको भरमा सरकार नबन्ने’ टिप्पणी गरे । अध्यक्ष ओलीले भने, ‘फेरि उही पुराना नेताहरू आउने भन्छन्, केही थाहा नपाएका पुराना चाहिँ किन आएका त ? हामी चाहिँ बुढा […]