काठमाडौं : लाेक दाेहाेरि गाएक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा लाेकदाेहाेरि गीत “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक भएकाे छ । गितकाे शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार सानुकाे रहेकाे छ । बिक्रम चाैहानकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा संजिव ठकुरि र आयुष्मा कार्किकाे अभिनय, छायांकन दिपक गिरि, […]
"/> रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा "पिरतीमा दम छ" लाेक दाेहाेरि गित सार्वजनिक - Line Khabar
Line Khabar
शनिबार, भदौ २२, २०८१ | September 7, 2024
  • होमपेज
  • रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक

रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक

काठमाडौं : लाेक दाेहाेरि गाएक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा लाेकदाेहाेरि गीत “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक भएकाे छ । गितकाे शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार सानुकाे रहेकाे छ ।

बिक्रम चाैहानकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा संजिव ठकुरि र आयुष्मा कार्किकाे अभिनय, छायांकन दिपक गिरि, सा्पादन लक्ष्मण चाैहान, कलर मिलन विष्वकर्माकाे रहेकाे छ । गित डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे छ ।
भिडियाे हेर्नुहाेस :

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका