तनहुँको दमौलीमा बुधबारदेखि शुरु भएको कोभिडविरुद्धको खोप लगाउँदै दमौली अस्पतालका स्वास्थ्यकर्मी पार्वती श्रेष्ठ । पहिलो चरणमा तनहुँका एक हजार ६७ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । तस्वीर : कृष्ण न्यौपाने/रासस
Your email address will not be published. Required fields are marked *
Comment *
Δ