काठमाडौँ, २० वैशाख (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम गण्डकीमा चितवनकी सीताकुमारी पौडेल र सुदूरपश्चिममा सप्तरीका गङ्गाप्रसाद यादवलाई नियुक्त गर्नुभएको हो । […]
"/> दुई प्रदेशमा नयाँ प्रमुख नियुक्त, गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गा यादव - Line Khabar
Line Khabar
बिहिबार, भदौ २७, २०८१ | September 12, 2024
  • होमपेज
  • दुई प्रदेशमा नयाँ प्रमुख नियुक्त, गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गा यादव

दुई प्रदेशमा नयाँ प्रमुख नियुक्त, गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गा यादव

दुई प्रदेशमा नयाँ प्रमुख नियुक्त, गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गा यादव

काठमाडौँ, २० वैशाख (०७८) । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम गण्डकीमा चितवनकी सीताकुमारी पौडेल र सुदूरपश्चिममा सप्तरीका गङ्गाप्रसाद यादवलाई नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उहाँहरुलाई आजै शपथ गराउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका