‘चिचर’ आदिवासी थारु, बोटे समुदायको विशेष परिकार हो । यो परिकार अनदी चामलबाट तयार पारिन्छ । तस्विरमा नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा नम्वर–१५ स्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा पाहुनालाई खाजाको रुपमा तयार गरिएको चिचर । चटनी र तरकारीसँग खाँदा चिचर खुबै स्वादिलो हुन्छ । तस्विर : लाइनखबर
"/> चिचरको स्वागत : - Line Khabar
Line Khabar
शनिबार, भदौ २२, २०८१ | September 7, 2024

चिचरको स्वागत :

चिचरको स्वागत :
चिचर

‘चिचर’ आदिवासी थारु, बोटे समुदायको विशेष परिकार हो । यो परिकार अनदी चामलबाट तयार पारिन्छ । तस्विरमा नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा नम्वर–१५ स्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा पाहुनालाई खाजाको रुपमा तयार गरिएको चिचर । चटनी र तरकारीसँग खाँदा चिचर खुबै स्वादिलो हुन्छ । तस्विर : लाइनखबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका