Line Khabar
मङ्लबार, भदौ २४, २०८२ | September 9, 2025
  • होमपेज
  • यतीको जहाज इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै अवतरण

यतीको जहाज इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै अवतरण

यतीको जहाज इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै अवतरण

पोखरा, १३ साउन ०७९ । पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ ।

यती एयरलाइन्सको ९–एनएएनजी कल्साइन जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको छ मिनेटमै पुनः पोखरा विमानस्थलमा अवतरण भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिनुभयो । बिहान ८ः४५ बजे उडेको जहाजमा ४५ जना यात्रु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका