अनिच्छुक गर्भधारण बढ्यो, सुरक्षित गर्भपतन घट्यो
विष्णु नेपाल काठमाडौँ, ११ पुस ०७८ । कोरोना महामारी (कोभिड– १९)को प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवामा थप असर पुग्दै गएको छ । विशेषगरी मातृ तथा बाल मृत्युदर घटाउने सरकारी लक्ष्य पूरा गर्न चुनौती थपिदिएको छ भने महामारी लम्बिएसँगै परिवार नियोजनका साधनका पहुँचको कमीले अनिच्छुक गर्भधारण बढेको र सुरक्षित गर्भपतन घटेको बताइएको छ […]