विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय निकायलाई परिवारको आग्रह, सकुशल रहेको आशा कायम
हरिश्चन्द्र बाग कञ्चनपुर । दुई वर्षदेखि हमासको कब्जामा रहेका भनिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ । बन्धकहरू रिहाइ हुने क्रममा आज बिहान इजरायली सेनाले विपिनको परिवारलाई सम्पर्क गर्दै विपिन जोशी जीवित बन्धकको सूचीमा नरहेको जानकारी गराएको छ । विपिनको रिहाइकै लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन तीन साताअघि अमेरिका पुगेका विपिनकि आमा पद्मा […]