भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख भन्दा बढी
नयाँदिल्ली, १५ माघ ०७७ / भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात लाख ११ हजारभन्दा बढी पुगेको छ । २४ घण्टाको अवधिमा भारतमा ११ हजार ६६६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ११ हजार १९३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ […]