महामारीले गहिर्यायो हुँदा खाने र हुनेखानेबीचको खाडल
कालिका खड्का काठमाडौँ, ७ जेठ (०७८) । कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री सञ्चित गरेको छ । दैनिक ज्यालादारी गरेर खाने तथा समाजका तल्लो तहका वर्गले महामारीमा रोजगारी गुमाएका छन् । मजदुर, साना तथा खुद्रा […]