बसाइँ हिँड्नेको ताँतीले रित्तिँदै हिमाल र पहाड
चन्द्रकला भण्डारी झापा, १२ साउन ०७९ । ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदछ, लाखौँका लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ ।’ विसं २०२६ तिर गायक जेबी टुहुरेले साहित्यकार लव प्रधानका यी शब्दमा स्वर भरेपछि अहिलेसम्म जनजनमा लोकप्रिय भएर गुञ्जिरहेको छ यो गीत । राजनीतिक जागरणका लागि जनताको जीवनलाई दुरुस्त उतारिएको यो गीतले […]