आयुर्वेदिक औषधिले ढिलो काम गर्छ– विश्वास कि भ्रम ?
डा. रामदेव पण्डित, (आयुर्वेद चिकित्सक) ‘आयुर्वेदिक औषधिले ढिलो काम गर्छ’ धेरैले यो कथन सुन्दै सुनाउँदै आएका छन्। यो विश्वासको हो वा भ्रम? यसको मापन आधार के होला? यस पटक यही विषयमा केन्द्रित सामग्री प्रस्तुत गरेको छु। आयुर्वेदिक औषधिहरू ढिलो काम गर्छन् भन्दै गर्दा सोचनीय विषय के हो भने कति समयलाई ‘ढिलो’ भनिएको हो वा कति समयमा काम गर्यो भने ‘छिटो’ गरेको मानिएला ? वैज्ञानिक […]