काठमाडौँ, २६ असार ०७९ । प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउ तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएको हो । उहाँले […]
"/> प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

प्रधानमन्त्री देउवासँग विदेश विभाग प्रमुख लिउको भेट

काठमाडौँ, २६ असार ०७९ । प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउ तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्नुभएको हो । उहाँले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट्नु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका