Line Khabar
मङ्लबार, भदौ ३१, २०८२ | September 16, 2025
  • होमपेज
  • भाइटिकाको साइत ११ बजेर २ मिनेटमा

भाइटिकाको साइत ११ बजेर २ मिनेटमा

भाइटिकाको साइत ११ बजेर २ मिनेटमा

काठमाडौँ । यस वर्ष भाइटिकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटिकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिनुभएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले हरेक वर्ष दसैँ र भाइटिकाको साइत सार्वजनिक गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका