‘चिचर’ आदिवासी थारु, बोटे समुदायको विशेष परिकार हो । यो परिकार अनदी चामलबाट तयार पारिन्छ । तस्विरमा नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा नम्वर–१५ स्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा पाहुनालाई खाजाको रुपमा तयार गरिएको चिचर । चटनी र तरकारीसँग खाँदा चिचर खुबै स्वादिलो हुन्छ । तस्विर : लाइनखबर
"/>‘चिचर’ आदिवासी थारु, बोटे समुदायको विशेष परिकार हो । यो परिकार अनदी चामलबाट तयार पारिन्छ । तस्विरमा नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा नम्वर–१५ स्थित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा पाहुनालाई खाजाको रुपमा तयार गरिएको चिचर । चटनी र तरकारीसँग खाँदा चिचर खुबै स्वादिलो हुन्छ । तस्विर : लाइनखबर