काठमाडौँ, २० वैशाख (०७८) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आज मात्र सात हजार ४ सय ४८ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित भएकोमा तीन हजार ६ सय ६६ जना काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँ जिल्लामा दुई हजार ९ सय २२, ललितपुरमा ५ सय २२ र भक्तपुरमा २ सय २२ जना सङ्क्रमित […]
"/> थप सात हजार ४ सय ४८ जना कोरोना भाइरस सङ्क्रमित - Line Khabar
Line Khabar
बिहिबार, अशोज ३, २०८१ | September 19, 2024
  • होमपेज
  • थप सात हजार ४ सय ४८ जना कोरोना भाइरस सङ्क्रमित

थप सात हजार ४ सय ४८ जना कोरोना भाइरस सङ्क्रमित

थप सात हजार ४ सय ४८ जना कोरोना भाइरस सङ्क्रमित

काठमाडौँ, २० वैशाख (०७८) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा आज मात्र सात हजार ४ सय ४८ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमित भएकोमा तीन हजार ६ सय ६६ जना काठमाडौँ उपत्यकाका रहेका छन् ।

काठमाडौँ जिल्लामा दुई हजार ९ सय २२, ललितपुरमा ५ सय २२ र भक्तपुरमा २ सय २२ जना सङ्क्रमित भएका छन् । आज देखिएका सङ्क्रमित अहिलेसम्मकै देशभरिमा र उपत्यकामा सबभन्दा बढी हो ।

अहिलेसम्म नेपालमा तीन लाख ४३ हजार ४ सय १८ सङ्क्रमित भएका छन् । आज एकै दिन ३७ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका