काठमाडौँ । यस वर्ष भाइटिकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटिकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिनुभएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले हरेक वर्ष दसैँ र भाइटिकाको साइत सार्वजनिक गर्दै आएको […]
"/>काठमाडौँ । यस वर्ष भाइटिकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटिकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिनुभएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले हरेक वर्ष दसैँ र भाइटिकाको साइत सार्वजनिक गर्दै आएको छ ।