Line Khabar
शुक्रबार, कार्तिक ८, २०८२ | October 24, 2025
  • होमपेज
  • रामनवमीमा आइतबार सार्वजनिक बिदा

रामनवमीमा आइतबार सार्वजनिक बिदा

रामनवमीमा आइतबार सार्वजनिक बिदा

काठमाडौँ, २६ चैत ०७८ । सरकारले रामनवमीका दिन आइतबार सार्वजनिक बिदा दिएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका