पार्टी एकताको पक्षमा लाग्न अध्यक्ष ओलीको आह्वान
काठमाडौँ, २६ वैशाख (०७८) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गर्नुभएको छ । उहाँले बाहिर भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगरेको स्पष्ट गर्नुभएको छ । अध्यक्ष ओलीले आज जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “म यो कुरामा […]