काठमाडौँ, २० साउन ०७९ । लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ साङ्गीतिक लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक भएको छ । जनचेतानामूलकसहित अनेक गीतगायन, लेखन र सङ्गीतमा काम गर्दै आएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डिएआर मुभिजमार्फत सार्वजनिक भएको हो । काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा […]
"/> लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक - Line Khabar
Line Khabar
शनिबार, अशोज २६, २०८१ | October 12, 2024
  • होमपेज
  • लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक

लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक

काठमाडौँ, २० साउन ०७९ । लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ साङ्गीतिक लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक भएको छ ।

जनचेतानामूलकसहित अनेक गीतगायन, लेखन र सङ्गीतमा काम गर्दै आएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डिएआर मुभिजमार्फत सार्वजनिक भएको हो । काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय छ । गीतको छायाङ्कन मुकेश हुमागाईँ र सम्पादन दीपक खड्काले गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका