नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा नम्वर–१५ (साविक अग्यौली–५, बाघखोर) को अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा पाहुनाको स्वागतका लागि बनाइएका चिटिक्क परेका होमस्टे (घरबास) । यहाँ थारु र बोटे समुदायको घरमा पाहुनाको स्वागतका लागि यसरी होमस्टेहरु बनाइएको छ । होमस्टेमा थारु भाषामा ‘स्वागत बणई’ र बोटे भाषामा ‘स्वागत बाटी’ लेखिएको हुन्छ । नेपालमै प्रसिद्ध यहाँका […]
"/>नवलपरासी (वर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका वडा नम्वर–१५ (साविक अग्यौली–५, बाघखोर) को अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेमा पाहुनाको स्वागतका लागि बनाइएका चिटिक्क परेका होमस्टे (घरबास) । यहाँ थारु र बोटे समुदायको घरमा पाहुनाको स्वागतका लागि यसरी होमस्टेहरु बनाइएको छ । होमस्टेमा थारु भाषामा ‘स्वागत बणई’ र बोटे भाषामा ‘स्वागत बाटी’ लेखिएको हुन्छ । नेपालमै प्रसिद्ध यहाँका होमस्टेमा पाहुनाहरुको आकर्षण रहँदै आएको छ । होमस्टे सञ्चालनपछि यहाँको जीवनस्तरमासमेत सकारात्मक परिवर्तन आएको स्थानीय वासिन्दा बताउँछन् । तस्विर : लाइनखबर